निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योग बाढीले बगायो, पाँच मजदूर बाढीमा फसे
काठमाडाैं, ३० असार । बेनीघाट रोराङ गाउँपालिकाको वडा नं २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको ह्वासिन सिमेन्ट उद्योग गए रातिको बाढीले बगाएको छ ।
ताल्तीस्थित...
लकडाउनमै छापिए १ लाख ४० हजार स्मार्ट लाइसेन्स
काठमाडौं, ८ जेठ । लकडाउनको (बन्दाबन्दी) समयमा समेत ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ भइरहेको छ ।
सरकारले लकडाउन जारी राख्दा यो अवधिमा १ लाख ४० हजार...
भारतबाट आयात गरिएको तरकारी बिक्री वितरणमा रोक
नेपालगञ्ज, १८ बैशाख । बाँके जिल्लाका स्थानीय तहले भारतबाट आयात गरिको तरकारी बिक्री वितरणमा रोक लगाएका छन् ।
कोरोना भाइरस रोकथामका लागि जारी...
निजी आवास पुनःनिर्माण सुस्त, पहिलो किस्ता लिएकाले घर बनाएनन्
भक्तपुर नगरपालिकामा भने निजी आवास निर्माणमा २२ प्रतिशत मात्रै प्रगति भएको छ । यो नगरपालिकामा पाँच हजार ६४० भूकम्पपीडितसँग अनुदान सम्झौता भएकोमा पाँच हजार ६३७ ले प्रथम किस्ता, एक हजार ८७४ ले दोश्रो किस्ता र एक हजार ७१६ ले तेस्रो किस्ता रकम लगेका छन् ।
राजधानीका ११ स्थानमा अस्थायी तरकारी बजार, खुद्रा र थोक दुवै कारोबार
कालीमाटी बजारभित्र उपभोक्ताको भिडभाढ बढेपछि कोरोना संक्रमणको जोखिम बढेको भन्दै तरकारी किन्न रोक लगाएपछि खुद्रा व्यापारीहरु बल्खु पुग्नु पर्ने बाध्यता रहेको थियो ।
जीउँदो खसी बोकाको मूल्य निर्धारण, प्रतिकिलो १० रुपैयाँ सस्तो
काठमाडौं, १३ असोज । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका तथा च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ ।
कम्पनीले...
अर्घाखाँची पी.पी.सी. सिमेन्ट नेपाली बजारमा
काठमाडौं, २६ जेठ । अर्घाखाँची सिमेन्ट प्रा.ली.ले आजदेखि बजारमा औपचारीक रुपमा पीपीसी सिमेन्ट नेपाली बजारमा ल्याएको छ ।
नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको प्रमाणित...
बैंकको आफू बाँच्ने अरुलाई नबचाउने नीति गलत
काठमाडौं, ४ चैत । बैंक तथा वित्तीय संस्थाले निरन्तर ब्याज बढाउँदा लागत बढेकाले व्यवसाय घाटामा गएको इटहरीका उद्योगी व्यवसायीहरुले बताएका छन् ।
‘उद्योगी व्यवसायीले लगानीको...
कोटेश्वरमा सुरुङ मार्ग, चक्रपथलाई १ अर्ब ८१ करोड
काठमाडौं, १५ जेठ । सरकारले तीनकुने–कोटेश्वर–जडिबुटी सुरुङ मार्ग बनाउने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत नयाँ बानेश्वरमा...
घरजग्गा कारोबार चार गुणा बढ्यो, आठ महिनामा ३८ अर्ब राजश्व संकलन
कोरोना भाइरसका कारण सुस्ताएको घरजग्गा कारोबारले लय समातेको छ । महामारीले शिथिल बनेको घरजग्गा कारोबार पछिल्लो तीन महिनादेखि बढ्न लागेको हो ।