कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुँदै, कुन विषयमा के...

काठमाडाैं, २१ साउन । आगामी शैक्षिक सत्रदेखि कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । समय परिस्थितिअनुसार प्रत्येक पाँच/पाँच वर्षमा पाठ्यक्रम...

२०६५ पछिका ११ र १२ परीक्षार्थीको लागि अन्तिम मौका परीक्षा

बोर्डले सम्बन्धनप्राप्त माध्यामिक विद्यालय क्याम्पसमा कक्षा ११ र १२ मा अध्ययनको लागि सहभागि भएर पनि उतिर्ण नभएकाको लागि अन्तिम पटक मौक परीक्षाको फारम खुलाएको छ । बोर्डले माघ ७ गतेको निर्णय अनुसार ६५ देखि ७१ सम्मको लागि परीक्षामा सहभागि हुन मौका दिईएको जारी सूचनामा जनाईएको छ ।

काठमाडौंको ५ ठाउँमा ‘वाटर एटिएम’ सञ्चालन, कसरी गर्ने प्रयोग ?

पहिलो चरणमा रत्नपार्क, बालाजु र स्वयम्भु भगवान पाउमा वाटर एटिएम संञ्चालनमा आएको छ । वाटर एटिएम जडान भएसंगै यस क्षेत्रमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा उपलब्ध भएको छ ।

भारतले रोक्यो गहुँ निर्यात, नेपालमा कस्तो असर पर्ला ?

भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ। मूल्य निरन्तर बढिरहेपछि भाारतले तत्काल लागू हुने गरी गहुँ निर्यात रोकेको हो।

उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

काठमाडौं, ११ पुस । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष तथा व्यवसायी चन्द्रप्रसाद ढकालले महासंघको बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । ...

दशैंको लागि खसीबोका किन्दै हुनुहुन्छ ? कसरी चिन्ने स्वस्थ

मासु उपभोग गरिने चौपायाको खरिद –विक्रीका कारोबार धेरै हुने भए पनि कस्ता चौपायाका मासु उपभोगजन्य हुन्छन् भन्ने जानकारी अधिकांश उपभोक्तालाई रहेको पाइन्न ।

राजस्व संकलनमा भारी गिरावट, सरकारका आर्थिक परिसूचक अधुरै !

फागुन, चैत्र, वैशाख र जेठमा राजस्व संकलन हुने सुखद महिना भए पनि यो महिनामा कोरोना संक्रमण आयात-निर्यात गर्ने राष्ट्रमा परेकाले यी महिनामा राजस्व संकलन न्यून हुने भन्सार कार्यालयको अनुमान छ।

कृषिमा बैंक तथा वित्तीय संस्थाको लगानी करिब २ खर्ब, ११ हजार...

क्लाउडपत्रिका काठमाडौं १७, फागुन । गत पुससम्म कृषि क्षेत्रमा करिब २ खर्ब ऋण लगानी भएको छ । यो बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा प्रवाह...

कुनै बहानामा तीन महिना सडक खन्न नपाइने

सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले खानेपानीको पाइप विस्तार, विद्युत लाइन तथा टेलिफोन लगायत विकासका नाममा असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो।

मध्यपहाडी लोकमार्ग, १० वर्षमा ४५ प्रतिशतमात्रै काम

पूर्वदेखि पश्चिमका मध्यपहाडी क्षेत्रका बस्ती, शहर र भूभागलाई सडकको पुहँचमा पुर्‍याउने लक्ष्यसहित क्षेत्रका २५ जिल्ला र २ सय १५ बस्तीहरू जोड्ने लोकमार्गको लम्बाई करिब १८७९ किमि रहेको छ।