घरेलु तथा साना उद्योग महासंघले गर्याे बजेटको स्वागत, कार्यान्वयनमा जोड

काठमाडौं, जेठ १७ । नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तुत गरेको बजेटको स्वागत गर्दै यसको सफल कार्यान्वयनमा...

यसरी जित्नुहोस् १ रुपैयाँमा आइफोन एसई

यसमा भाग लिनको लागि ग्राहकहरूले दराजमा प्रोमोकोड लगाई आईफोन एसई केवल १ रुपैयाँ मा ईसेवा बाट भुक्तानी गरी अर्डर गर्नुपर्ने छ । यो अफर साउन ७ देखि १२ सम्म उपलब्ध हुने दराजले जनाएको छ ।

चार्टड एकाउन्टेन्ट र नातेदारका सन्तानलाई व्यवस्थापन अध्ययनमा शतप्रतिशत छात्रवृत्ति

पाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान) र कलेज अफ बिजनेस म्यानेजमेन्टबिच एक्यान सदस्य तथा उनीहरुको नजिकका नातेदारका छोराछोरीहरुलाई प्लस २ व्यवस्थापन संकायमा मासिक शुल्कमा सतप्रतिशत छात्रवृत्ति दिनेगरी सम्झौता भएको छ ।

पाँच दिनदेखि खाद्य उत्पादन र ढुवानी ठप्प, सरहजीकरण गर्न सरकारसँग माग

नेपाल चामल, तेल, दाल उद्योग संघले विगत पाँच दिनदेखि खाद्य उत्पादन र ढुवानी ठप्प भएको बताएको छ । सरकारले यही चैत ११ गते लकडाउनको घोषणा गरेदेखि नै चामल, तेल तथा दाल उत्पादन तथा प्याकेजिङ उद्योगमा उत्पादन र सामानको ओसारपसार ठप्प भएको हो ।

दिवा खाजा कार्यक्रम सबै जिल्लामा

उँदो आवमा नेपालका सबै जिल्लामा दिवा खाजा कार्यक्रम सञ्चालन हुने भएको छ ।

धानको हाइब्रिड बीउ उत्पादन शुरु, विभिन्न मुलुकबाट हुँदै आएको आयात अन्त्य

हर्दिनाथ हाइब्रिड–१ ‘एफ १’ र हर्दिनाथ हाइब्रिड–३ ‘एफ ३’ नामकरण गरिएका बिउ राष्ट्रिय बीउबिजन समितिबाट स्वीकृत भएर २०७७ साउन २६ गते राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा आएको थियो ।

आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली नियुक्त

सामान्य प्रशासन मन्त्रालयले नाम स्वीकृति दिनासाथ उनले कार्यभार सम्हाल्न पाउने छन् । आन्तरिक राजश्व विभाग नै लामो समयदेखि नेतृत्व विहीन हुँदा सरकारको वार्षिक राजश्व लक्ष्य प्रभावित हुनसक्ने भन्दै विभिन्न क्षेत्रबाट आलोचना हुने गरेको थियो ।

देशभरका १०० नमुना विद्यालय छनोट, कुन-कुन परे ? (सूची सहित)

शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गतको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बुधबार बसेको बैठकले विद्यालयहरु छनोट गर्ने निर्णय गरेको हो।

वैदेशिक रोजगारीमा थरिथरिका ठगी, कस्ता पर्छन् ठगीमा ?

अपराध महाशाखा टेकुको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६-७७ का पछिल्लो तिन महिना (साउन, भदौ, असोज) मा ५२ वटा निवेदनमा १०७ जना मानिसहरुले वैदेसिक रोजगारीको नाममा ठगीएको निवेदन दर्ता भएको छ ।

महिलाको लागि वैदेशिक रोजगारी रहर कि बाध्यता ?

आर्थिक वर्ष सुरु भएको ७ महिनामा ३ लाखभन्दा बढी नेपाली श्रमिक वैदेशिक रोजगारीमा विभिन्न देश पुगेका छन् । यस अवधिमा करिब ५० हजार महिलासमेत वैदेशिक रोजगारीमा गएको विभागले बताएको छ ।