यी हुन् धेरै नाफा कमाउने सार्वजनिक संस्थान, आयल निगम पहिलो...

सबैभन्दा बढी नाफा कमाउने पाँच संस्थानमा नेपाल नेपाल आयल निगम लि. नेपाल विद्युत प्राधिकरण , नेपाल दूरसञ्‍चार कम्पनी लि., राष्ट्रिय वाणिज्य बैक लि. र कृषि विकास बैंक रहेका छन्।

कारोबार रोकिएका ३४ कम्पनीले मात्रै तिरे नवीकरण शुल्क

काठमाडौं,४ कात्तिक । नेप्सेले कारोबार रोक्का गरेका ८२ कम्पनीहरु मध्ये सोमवारसम्म ३४ कम्पनीहरुले मात्रै नवीकरण शुल्क तिरेका छन्। सोमवार कारोबार खुल्नुअघि ३२ कम्पनीले...

नयाँ काँचुली फेर्दे नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला

दशरथ रंगशाला नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको रंगशाला जुन २०७२ वैशाख १२ को भूकम्पपछि थलिएको छ ।

एसईईको नतिजा प्रकाशन कार्यविधि जारी, विद्यालयले यसरी गर्नुपर्नेछ ग्रेड निर्धारण

कोरोना महामारीका कारण लकडाउन जारीपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई नतिजा प्रकाशन गर्न बोर्डले सो कार्यविधि जारी गरेको हो।

अवैध क्रसर र खानी अनुगमनमै सीमित, दर्ता नगरी निर्वाधरूपमा सञ्चालन

–राजकुमार पराजुली काभ्रे, २४ भदाै । जिल्लामा वर्षौंदेखि अवैधानिक ९मापदण्ड विपरीत०रुपमा सञ्चालन हुँदै आएका क्रसर तथा दर्ता नगरी सञ्चालनमा ल्याइएका रोडा–ढुङ्गा खानीको वर्षौंपिच्छे अनुगमन हुँदै...

सात महिनामा ७ अर्ब ७७ करोडको चिया/कफी निर्यात, ५ अर्बको मात्रै...

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा ७ अर्ब ७७ करोडको चिया तथा कफी निर्यात भएको छ । भन्सार विभागको चालु आर्थिक वर्षको माघ...

‘अव्यवस्थित बसोबासको व्यवस्थापन सुकुम्बासी आयोग मार्फत’-मन्त्री अर्याल

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको जवाफ दिदै मन्त्री अर्यालले भूमि सम्बन्धी सबै समस्याको समाधान एकैसाथ गर्ने गरी मन्त्रालय अघि बढेको बताइन् ।

बेगनास र रूपातालमा १३ देखि २० जेठसम्म माछा महोत्सव

लेखनाथ, ८ जेठ (रासस) । कास्कीको बेगनास र रुपा ताललगायतका तालमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरी लेखनाथ होटल तथा रेष्टुराँ एशोसिएशनले यही जेठ १३...

सरकारले हेटाैँडा कपडा उद्योग चलाउने, सरकारी कर्मचारीले त्यँहीकाे कपडा किन्नुपर्ने

विराटनगर, १३ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले हेटाैँडा कपडा उद्योगबाट उत्पादन हुने कपडा अनिवार्यरूपमा सरकारी कर्मचारीले प्रयोग गर्नुपर्ने बताएका छन् । विराटनगर...

नेपालमा लगानी गर्न अष्ट्रेलियाका निजी क्षेत्र उत्सुक: राजदूत वड

काठमाडौं, ४ मंसिर । नेपालका लागि अष्ट्रेलियका राजदूत पिटर ग्रेमी वडले नेपालमा सम्पन्न लगानी सम्मेलन पश्च्यात लगानी प्रबद्र्धन गर्न उत्साह थपिएको बताएका छन् ।...