सहुलियत कर्जामा आकर्षण कम, शिक्षित युवा स्वरोजगार कर्जा लिनेको संख्या न्यून

शिक्षित युवा स्वरोजगार कर्जा हालसम्म ३८ जनाले मात्रै पाएका छन् । ८७ जनाले विदेशबाट फर्केका युवा परियोजना, ७० जनाले उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा पाएका छन् ।

कोरोना कोषमा इप्पानको एक करोड ११ लाख आर्थिक सहयोग

इपान अध्यक्ष शेलेन्द्र गुरागाईंले ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तमार्फत शुक्रबार उक्त रकम बराबरको चेक कोरोना कोषलाई उपलब्ध गराएका हुन् ।

उत्पादन वृद्धि गर्ने उद्देश्यले किसानलाई गहुँको बीउ वितरण

पप्पु गुरुङ्ग, दोधारा, २८ कात्तिक । गहुँकोे उत्पादनमा वृद्धि गर्ने उद्देश्यका साथ माहाकाली नगरपालिका कृषि शाखा कार्यालयले किसानलाई अनुदानमा उन्नत जातको गहुको बीउ वितरण...

तरकारीको मूल्य ५० प्रतिशत घट्यो, कुनको मूल्य कति ?

आधाभन्दा बढीमूल्य घटेको तरकारीमा लौका, फर्सी, भिण्डी, काँक्रो, बरेला, ब्रोकाउली, हरियो खुर्सानी, गोलभेँडा, प्याज, गाजर, काउली, बन्दा, भन्टा, मटरकोशा, घिउसिमी, तिते करेला, लगायत रहेको छ ।

यो वर्ष तरकारी उत्पादन घट्ने, फलफूल बढ्ने

चालु आर्थिक वर्षमा तरकारीको उत्पादन घट्ने भएको छ । अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७६/७७ ले तरकारीको उत्पादन ४.३ प्रतिशतले घटेर ४० लाख ८९ हजार टन रहने प्रक्षेपण गरेको हो ।

चार महिनामा ४६ हजार निजी आवास पुनर्निर्माण, ११० जना लाभग्राही थपिए

आर्थिक वर्ष २०७७/०७८ को पहिलो चार महिनामा ४६ हजार २७० निजी घर पुनर्निर्माण भएका छन् । यस अवधिमा २७ वटा विद्यालय भवन र १२ वटा पुरातात्विक सम्पदाको पुनर्निर्माण सकिएको छ।

विद्युत प्राधिकरणले आइपीओ जारी गर्ने, सञ्चित नाफा ३६ अर्ब

नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ। प्राधिकरणले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणमा सेयर जारी गर्नका लागि प्राधिकरणले प्रक्रिया अगाडि बढाइसकेको बताए।

मल नल्याउने कम्पनीमाथिको कारवाही रोक्न उच्च अदालतको आदेश

काठमाडौं, २९ भदौं । सरकारसँग गरेको सम्झौता अनुसार मल ल्याउन नसकेका दुई कम्पनीमाथि सरकारले कारवाही प्रक्रिया अगाडी बढाएको छ । उच्च अदालत पाटनले भने कारवाही...

नुनदेखि सुनसम्मका १० नयाँ खानी सञ्चालन गर्ने तयारी, एउटै नगरपालिकामा तीन...

खानी तथा भूगर्भ विभागले १० नयाँ खानीको सञ्चालन गर्ने तयारी थालेको छ । विभागले बुधबार प्रकाशन गरेको सूचनाअनुसार लाइसेन्स खुला गरिएका १० खानीमा नुनदेखि सुनसम्मका डिपोजिट रहेका छन् ।

महिला लघुवित्तको आइपीओ खुल्यो

महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ जारी गरेको हो ।