काठमाडौंका यी स्थानमा मंगलबार विद्युत कटौती हुने

प्राधिकरणका अनुसार उक्त सवस्टशेनबाट वितरित कुलेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने स्वयम्भु, बलम्बु, कलङ्की, थानकोट, कालीमाटी र ताहाचललगायतका क्षेत्रमा विद्युत् कटौती हुनेछ।

कोरोनाले ज्यान गुमाउने श्रमिकका हकवालालाई ५० हजार दिने, अन्त्येष्टि विदेशमै

कोरोनाका कारण विदेशमा ज्यान गुमाएका श्रमिकहरुको विदेशमा नै अन्त्येष्टि गरिने बोर्डले जनाएको छ। जसका लागि मृतकका हकवालाले सहमति पत्र आवश्यकता पर्ने बोर्डले उल्लेख गरेको छ।

अर्थमन्त्रीले पेश गरे बजेटका प्राथमिकता, उच्च आर्थिक वृद्धिको लक्ष्य

काठमाडौं, २७ बैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता र सिद्धान्तहरु संसदमा प्रस्तुत गरेका छन् । प्रतिनिधि सभा र राष्ट्रिय सभा...

नयाँ वर्ष २०२१ : आर्थिक रुपमा सवल बन्न आजैबाट शुरु गर्नुहोस्...

निजी क्षेत्रमा काम गर्ने मानिसहरु यो समयमा निकै प्रभावित भए । निम्न आयस्तर भएका व्यक्ति यो समयमा धेरै प्रभावित भए भने मध्यम आय भएका व्यक्तिपनि २०२० मा विभिन्न प्रकारका आर्थिक समस्याबाट प्रभावित बन्नुपर्‍यो ।

माेरङका १६ बर्षिय समिर बने ‘वाइवाइ ग्लोकल टिन हिरो २०१९’

काठमाडौं, १६ भदाै । ‘वाइवाइ ग्लोकल टिन हिरो २०१९’को उपाधी १६ बर्षिय समिर फुयालले जितेका छन् । विश्वभरका १३ हजार भन्दा बढी विद्यार्थीलाई अनलाईन...

कालीमाटीमै आलुको मूल्यमा ४० रुपैयाँ फरक, समिति भन्छ – अनुगमनको जिम्मा...

कालीमाटीमा आलुको मूल्यमा ३० देखि ४० रुपैयाँसम्म फरक छ । यो दुई पसलहरुको दुरी १ मिनेटको मात्रै हो तर आलुको मूल्यमा भने ४० रुपैयाँसम्मको फरक देखिन्छ ।

गोदावरी पुष्प मेलाः दुई दिनमा २१ हजारको अवलोकन, ३७ लाखको कारोबार

पुष्प व्यवसाय गर्न, घरआँगन बगैंचा सजाउन चाहिने सबै प्रकारका फूलहरु मेलामा रहेका छन् । यसका साथै बगैंचा र गमला तथा आगनमा रोपिएका फूलहरु गोडमेल गर्न आवश्यक पर्ने औजारहरु पनि मेलामा पाइन्छन् ।

एकैदिन पाँच करोड ४६ लाख ६० हजारको दही बिक्री

दहीचिउरा खाने दिनका रुपमा हेरिएको असार १५ गते रु साढे पाँच करोडको दही बिक्री भएको छ । निजी क्षेत्रका डेरी व्यवसायी र सरकारी स्वामित्वमा सञ्चालित दुग्ध विकास संथान (डिडिसी) बाट रु पाँच करोड ४६ लाख ६० हजारको दही बिक्री भएको जनाइएको छ ।

तरकारीमा परनिर्भरता बढ्दै, सात महिनामा १८ अर्बको आयात

स्थानीय उत्पादनले माग धान्न नसक्दा छिमेकी भारत, चीनलगायतका अन्य मुलुकबाट ठूलो मात्रामा तरकारी आयात भएको हो । यस अविधिमा आलु, प्याज, टमाटर, लसुन, च्याउलगायत अन्य हरियो तरकारी आयात बढी भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले २०७७ सालमा संचालन गर्ने परीक्षा तालिका मंगलबार सार्वजनिक गरेको हो ।