डिजिटल बैंकिङ कारोबारमा उल्लेख्य वृद्धि, वालेट प्रयोगकर्ता करोड नाघ्यो

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था अनुसार सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार रकम र संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ ।

तरकारीमा परनिर्भरता बढ्दै, सात महिनामा १८ अर्बको आयात

स्थानीय उत्पादनले माग धान्न नसक्दा छिमेकी भारत, चीनलगायतका अन्य मुलुकबाट ठूलो मात्रामा तरकारी आयात भएको हो । यस अविधिमा आलु, प्याज, टमाटर, लसुन, च्याउलगायत अन्य हरियो तरकारी आयात बढी भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले २०७७ सालमा संचालन गर्ने परीक्षा तालिका मंगलबार सार्वजनिक गरेको हो ।

पहिराेकाे कारण कर्णाली राजमार्ग अवरुद्ध

कालिकाेट, २२ भदाै । शनिबार बिहानैदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग अझै खुल्न सकेको छैन । सो राजमार्गअन्र्तगतको तिलागुफा नगरपालिका–७ टाकुल्ला खोलामा पहिरो गएर अवरुद्ध...

कालीमाटीमै आलुको मूल्यमा ४० रुपैयाँ फरक, समिति भन्छ – अनुगमनको जिम्मा...

कालीमाटीमा आलुको मूल्यमा ३० देखि ४० रुपैयाँसम्म फरक छ । यो दुई पसलहरुको दुरी १ मिनेटको मात्रै हो तर आलुको मूल्यमा भने ४० रुपैयाँसम्मको फरक देखिन्छ ।

अथमन्त्री भन्छन्ः वासलात बिग्रने डरले धर्म नबिर्सनुस्

खतिवडाले निजी क्षेत्रको वासलात बढ्ने डर भएको बताए। 'वासलात बिग्रने डर छ भनेर चार्टर एकाउन्टेन्टले धर्म बिर्सनु हुँदैन,' उनले भने।

विद्युत् महसुलमा छुट : आत्मनिर्भरताको बाटोमा ऊर्जाको फड्को

काठमाडौं, २७ चैत । सरकारले देशभित्रै उत्पादन हुने विद्युतलाई सहज प्रयोग गर्ने लक्ष्यका साथ लकडाउनको समयमा विद्युतीय चुल्हो प्रयोग गर्नेलाई सुविधा दिने योजना ल्याएको...

हाइड्राेपावरले प्रयाेग गरेकाे स्काभेटरमा आगजनी

सोलुखुम्बु, १ असार । सोलु दूधकुण्ड नगरपालिका–११ पिङ्गलास्थित भदौरे भन्ने ठाउँमा अज्ञात समूहले स्काभेटरमा आगजनी गरेको छ । सोलु खोलामा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला...

लगातार क्रेडिट र शून्य विवरण दिनेको अनुगमन गर्नेछौं, आईआरडीका महानिर्देशकको लेख

विष्णुप्रसाद नेपाल महानिर्देशक, आन्तरिक राजश्व विभाग आन्तरिक राजस्व विभागको दोश्रो पञ्चवर्षीय रणनीतिक योजना जारी गरी कार्यान्वयनमा रहेको छ । रणनीतिक योजना र वार्षिक कार्य योजनासँग तादम्यता...

एकैदिन पाँच करोड ४६ लाख ६० हजारको दही बिक्री

दहीचिउरा खाने दिनका रुपमा हेरिएको असार १५ गते रु साढे पाँच करोडको दही बिक्री भएको छ । निजी क्षेत्रका डेरी व्यवसायी र सरकारी स्वामित्वमा सञ्चालित दुग्ध विकास संथान (डिडिसी) बाट रु पाँच करोड ४६ लाख ६० हजारको दही बिक्री भएको जनाइएको छ ।