यस्तो बन्यो काठमाडौं तराई मधेश द्रुतमार्ग, एक वर्षमा ११ प्रतिशत प्रगति

प्रगति भौतिक तर्फ ४२.८५ प्रतिशत र वित्तिय तर्फ ४२.८० प्रतिशत रहेको तथा समष्टिगत प्रगति भौतिक तर्फ ११.११ प्रतिशत रहेको छ भने वित्तिय तर्फ ९.५२ प्रतिशत रहेको छ ।

जसको कोहि छैन्, उसको लागि सरकार छ : प्रधानमन्त्री ओली

काठमाडौं २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कोही नहुनेहरुका लागि सरकार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारण...

त्रिचालिस औद्योगिक ग्राम स्थापनाको तयारी, स्थानीय उत्पादनलाई प्राथमिकता दिईने

काठमाडौं, १६ भदौ । सरकारले छरिएर रहेका साना तथा घरेलु उद्योगलाई एकीकृत गर्दै उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने...

वन व्यवस्थापनमा केन्द्रदेखि स्थानीय तहसम्म भ्रष्टाचारको जालो, परामर्शदाता पनि ठग निस्किए

सामुदायिक तथा साझेदारी वनको व्यवस्थापनमा केन्द्रदेखि स्थानीय तहसम्मै भ्रष्टाचारको जालो फैलिएको संसदीय समितिले भेटाएको छ ।

कोरोनाकाबीच ६ महिनामा १०३ उद्योग दर्ता, उत्पादन र सेवामूलक क्षेत्र रोजाइमा

कोरोनाले विश्वभर नै औद्योगिक क्रियाकलाप सुस्त भइरहेका चालू आवको पुस मसान्तसम्म १०३ उद्योग सञ्चालनका लागि दर्ता भएका छन् ।

ज्याक मा बने एशियाका धनी, बिनोद चौधरीको सम्पत्ति घट्यो

काठमाडौं, २८ फागुन । भारतीय उद्योगपति तथा रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीको नामबाट एशियाका सबैभन्दा धनी व्यक्तिको नाम हटेको छ । अब एशियाका सबैभन्दा...

नयाँ हजारका नोट चलनचल्तीमा, जुम्ल्याहा हात्ती ‘राम र लक्ष्मण’ को...

नेपाल राष्ट्र बैंकले बुधबारदेखि एक हजार रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । नयाँ नोटमा चितवनको हात्तीसारमा जन्मिएका जुम्ल्याहा हात्ती राम लक्ष्मणको चित्र राखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

विदेशमा नेपाली जुत्ताको माग बढ्दै, दुई महिनामा निर्यात ६.८ प्रतिशतले बढ्यो

विदेशी उपभोक्ताहरु नेपाली जुत्तामा आकर्षित हुँदै गएका छन्। नेपाली जुत्ता चप्पल सुविधाजनक र गुणस्तर हुने भएकाले स्वदेशी तथा विदेशी उपभोक्ता आकर्षित हुँदै गएका हुन्।

११ महिनामा ३३ अर्ब वैदेशिक लगानी नेपाल भित्रियो, आधाभन्दा धेरै पर्यटन...

यस समयमा १ सय ७६ वटा वैदेशिक लगानीका उद्योगहरु दर्ता भएका छन् । जसमा ५ हजार ४ सय ९३ जनाले प्रत्यक्ष रोजगारी पाउने विभागको तथ्यांकमा उल्लेख छ ।

सडकका २१ ठेक्का रद्द, शैलुङ र युनाइटेड बिल्डर्सलाई कालोसूचीमा राख्ने...

मकवानपुर, बारा र पर्साका विभिन्न योजनाको ठेक्का तोडिएको सडक डिभिजनले जानकारी दिएको छ । डिभिजन कार्यालयले मकवानपुरका सात, पर्साका छ, बाराका तीन र काठमाडौँको एक निर्माण कम्पनीसँगको सम्झौता रद्द गरेको सूचना प्रकाशन गरेर जनाएको छ ।