महँगियो तरकारी: आलुको भाउ गत वर्षको तुलनामा दोब्बर वृद्धि
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार मंगलबार रातो आलुको थोक मूल्य प्रतिकेजी ९५ रुपैयाँ र मुडेको आलु प्रतिकेजी ८० रुपैया रहेको छ । आलु रातो(भारतीय) भने किलोको ६० रुपैयाँ तोकिएको छ ।
६० वर्ष मुनिका एकल महिला र अति अशक्तलाई भत्ता दिन गृहको...
मन्त्रिपरिषद्को निर्णय अनुसार गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले बुधवार सबै स्थानीय तहलाई पत्रचार गर्दै भत्ता उपलब्ध गराउन निर्देशन दिएको हो।
१८ सार्वजनिक संस्थान घाटामा, दुई वटाको कारोबार शून्य
गत वर्ष २६ वटा नाफामा थिए भने १३ वटा घाटामा थिए । ५ संस्थानको कारोबार भने शून्य थियो । औसतमा सार्वजनिक संस्थानहरुको नाफा अघिल्लो वर्षको तुलनामा १.२१ प्रतिशतले कमी आएको छ ।
बालाजु औद्योगिक क्षेत्रको गेटबाट दैनिक ग्यास बाँडिने
विश्वभर कोरोना भाइरस फैलिएसँगै ग्यासको माग बढेको छ। दिनप्रतिदिन ग्यासको माग बढेपछि बालाजु औद्योगिक क्षेत्रको गेटबाटै नेपाल ग्यास वितरण हुने भएको छ ।
असार १ गतेदेखि रेडियो र टेलिभिजनबाट पढाइ, यस्तो छ तालिका
पहिलो चरणमा कक्षा ९ र १० का विषयगत पाठहरू डिसमिडिया नेटवर्क लिमिटेड, डिसहोम, एनआइटिभी स्ट्रिम प्रालि, नेट टिभी, मेगा म्याक्स टिभीबाट कक्षा सञ्चालन हुँदैछ। त्यस्तै कक्षा १–८ को एनटिभी प्लस र रेडियो नेपालबाट पढाइने भएको छ ।
साताका प्रमुख १० कम्पनी, अपर तामाकोशी नम्बर १
क्लाउडपत्रिका
काठमाडौं, २० माघ । यो साता एक सय ८८ कम्पनीका सेयर कारोबार भए । जसमध्ये चार वटा वाणिज्य बैंक, तीन वटा जलविद्युत, नागरिक लगानी कोष...
आगामी महिना तातोपानी नाका खुल्दै, खुद्रा सामानको कारोबार नहुने
काठमाडौं, १९ बैशाख । २०७२ सालको विनासकारी भुकम्पमा ध्वस्त भएको नेपाल–चीनको प्रमुख नाका तातोपानी अगामी महिनाभित्रै सञ्चालनमा आउने भएको छ ।
भुकम्पअघिसम्म दुई मुलुकवीच हुने...
‘अनुदार’ अर्थमन्त्रीको उदार बजेट, क-कसलाई बनाए खुसी?
-रक्षा रेग्मी
काठमाडौं, १९ जेठ । धेरैको अपेक्षा थियो अर्थमन्त्री डा. युवराज खतिवडाले यसपाली मुठ्ठी कस्नेछन् । ढुकुटीको ढोकाथोरै खोल्नेछन् । केहि अप्रिय निर्णय...
धितोपत्र बोर्ड अध्यक्षका लागि पाँच जना सर्टलिस्टमा
सरकारले अध्यक्ष नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने भन्दै छनोट समिति गठन गरेको थियो । गठित छनोट समितिले अध्यक्षका लागि आवेदन माग गरेको समयमा आवेदन परेका ८ मध्येबाट सर्टलिस्ट गरेर ५ जनाको नाम चयन गरेको हो ।
काठमाडौं–तराई फाष्टट्र्याकमा सुरुङ निर्माणको दुई प्याकेजमा ४३ कम्पनी इच्छुक
ठमाडौं–तराई फाष्टट्र्याकमा सुरुङ निर्माणको दुई प्याकेजमा ४३ कम्पनीले आवेदन दिएका छन् ।