अर्थतन्त्र

काठमाडौं महानगरको ‘सीप मेला’मा उच्च आकर्षण, १० हजार बढीले दिए आवेदन

काठमाडौं महानगरपालिकाले यही वैशाख १९ गतेदेखि सुरू गरेको ‘सीप मेला २०८१’ का लागि १० हजार बढीले आवेदन दिएका छन् । कामपाले दुई हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित मेला सुरू...

२ वर्ष अगाडि

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

२ वर्ष अगाडि

काठमाडौंका यी ठाउँमा एक साता विद्युत् सेवा प्रभावित हुने

नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने जानकारी दिएको छ।

२ वर्ष अगाडि

जलवायु परिवर्तनका असरबारे लड्न एडीबीले सहायता बढाउने

एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ । एडिबीको ५७ औँ वार्षिक बैठकमा सहभागी हुन जर्जियाको राजधानी त्बिलीसी पुगेका अर्थसचिव मधुकुमार...

२ वर्ष अगाडि

डीभीको नतिजा खुल्दै, आज रातीबाट हेर्न सकिने

अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो ।

२ वर्ष अगाडि

एक वर्षको अवधिमा विपद्‌बाट १ अर्ब २३ करोड रुपैयाँको क्षति

यस अवधिमा बाढी, पहिरो र भूकम्प लगायतका विपद्‌बाट ६३ जना र आगलागीबाट २६ जना नेपाली नागरिकको मृत्यु भएको पनि बताए । एक वर्षमा सडक दुर्घटनाबाट १ हजार ५ सय ४७...

२ वर्ष अगाडि

मासुका लागि स्त्री जातिका पशुचौपाया बिक्री गर्न नपाइने

गुल्मीको चन्द्रकोट गाउँपालिकाले मासुजन्य प्रयोजनका लागि पशुचौपाया ओसारपसार गर्न रोक लगाएको छ। गाउँपालिकाले शुक्रबार एक सूचना निकालेर मासुजन्य प्रयोजनका लागि स्त्री जातिका पशु चौपायाहरू बिक्री वितरण तथा ओसारपसारमा रोक लगाएको...

२ वर्ष अगाडि

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।

२ वर्ष अगाडि

‘श्रमदान’ अभियानको घोषणा, ७ वटा कार्यक्रम समावेश

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारसँग सम्बन्धित ‘श्रमदान’ योजना घोषणा गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री डोलप्रसाद अर्यालले नेपाली श्रमिकका समस्या...

२ वर्ष अगाडि

आईएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने

आईएमई ग्रुप र इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरूको विकासमा साझेदारी गर्नेबारे सहमति भएको छ।

२ वर्ष अगाडि
1 … 225 226 227 228 229 … 817