भारतीय कम्पनीले पायो एमसीसीको पहिलो ठेक्का, ४०० केभी बुटवल सबस्टेसन निर्माण...

भारतीय कम्पनी लिङ्कसन इण्डिया प्रालिले एमसीए–नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदानमा बन्ने न्यू बुटवल सबस्टेसन निर्माणका लागि ठेक्का पाएको छ ।

‘निजी क्षेत्रको मनोबल उकास्न सरकार रुपान्तरणकारी बजेट ल्याउने तयारीमा छ’- अर्थमन्त्री

सरकार निजी क्षेत्रको लगानी, व्यवसाय र सम्पत्तिको सुरक्षा गर्न प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । सरकारका नीतिबीच एकरुपता र सामञ्जस्यता कायम गरिने दाबी पनि उनले गरे ।

एकैपटक २७ ठेकेदारलाई कालोसूचीमा राखिँदै

सरकारले एकैपटक २९ निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राख्ने भएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको हो ।

अब चल सम्पत्ति धितो राखेर पनि ऋण पाइने

दफाबार छलफलपछि समितिको सिंहदरबारमा बुधबार बसेको बैठकले प्रतिवेदनसहितको विधेयक पारित गरेको हो । विधेयक अब राष्ट्रियसभामा पेश हुनेछ । बैठकमा अर्थमन्त्री वर्षमान पुन अनन्त सहभागी थिए ।

डलरको मूल्य फेरि नयाँ रेकर्ड नजिक, पाउण्ड र यूरो घट्यो

बिहीबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३४ पैसा र बिक्री दर १३३ रुपैयाँ ९४ पैसा कायम भएको छ। बुधबार खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसा रहेको थियो।

‘एडिस ट्याक्स इनिसिएटिभ’ कार्यशालाका लागि १६ देशका कर प्रशासक र विज्ञ...

आन्तरिक राजस्वको प्रभावकारी कार्यान्यवनको क्षेत्रमा सहकार्य गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एडिस ट्याक्स इनिसिएटिभ (एटीआई) को क्षेत्रीय प्राविधिक कार्यशाला नेपालमा जारी छ । यहाँ जारी कार्यशालामा एटीआई सदस्य रहेका १६ मुलुकका कर प्रशासक, विज्ञ र विकास साझेदारका ६० जनाभन्दा बढी प्रतिनिधि सहभागी छन् ।

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’

'बागमती प्रदेशको सिन्धुली जिल्लास्थित यस आयोजनाले मधेस प्रदेशको ५ जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ,राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान एवं जलविद्युत् उत्पादन हुनेछ,'प्रधानमन्त्री प्रचण्डले भने,'आज सुरूङको ‘ब्रेक–थ्रु’ भएको छ, यस आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न हुनेछ ।'

विद्युत् नियमन आयोगको अध्यक्ष र तीन सदस्य पदमा आवेदन खुल्यो

विद्युत् नियमन आयोगमा रिक्त रहेको अध्यक्ष र तीन सदस्य पदमा आवेदन आह्वान भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले एक सूचना जारी गर्दै विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ५ बमोजिम रिक्त अध्यक्ष (एक) र तीन सदस्य (एक जना महिलासहित) पदमा नियुक्तिको लागि आवेदन मागेको हो ।

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, सदन विनाअवरोध सञ्चालन गराउने सभामुखको...

उनले भने, ‘अबका चुनौती पार लगाउँदै नागरिकमा आशा जगाउने र युवाशक्ति देशभित्रै रहने वातावरण सिर्जना गर्नेगरी नीति तथा कार्यक्रम सदनमा पेस गर्न सरकारले गृहकार्यमा जुटेको छ, त्यसका आधारमा बजेट पनि आउँछ ।’

सर्वोत्तम सिमेन्टको नाफा ३२ प्रतिशतले बढ्यो

सर्वोत्तम सिमेन्टको खुद नाफामा वृद्धि भएको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३२.३० प्रतिशतले बढेको हो ।