सिटी एक्सप्रेसले भूकम्प प्रभावितलाई २५ लाख सहयोग गर्ने
सिटी एक्सप्रेस ग्रुपले जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार रातिको शक्तिशाली भूकम्पबाट प्रभावित भएकाहरुको लागि २५ लाख सहयोगको घोषणा गरेको छ ।
भूकम्प पीडितका लागि नबिल बैंकको एक करोड सहयोग
जाजरकोटद्वारा संचालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत कृष्ण सुबेदीले सहायक प्रमुख जिल्लाअधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत हस्तान्तरण गरेका छन्।
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा
ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ ।
एनआईसी एसिया बैंकको नाफा घट्यो
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको मुनाफा १ अर्ब ७५ करोड ६७ लाख ७९ हजार रुपैयाँ रहेको थियो । सो अवधिमा कम्पनीको ७४ करोड ६३ लाख रुपैयाँ गायब भएको छ ।
नबिल बैंकको नाफा घट्यो, चुक्ता पूँजीभन्दा जगेडा कोष धेरै
नबिल बैंककाे खुद नाफामा गिरावट आएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफा ६.५१ प्रतिशतले घटेको हो ।
ग्लोबल आइएमई बैंकको नाफामा सुधार, प्रतिशेयरआम्दानी १३.७१ रुपैयाँ
ग्लोबल आइएमई बैंकको खुद नाफामा झिनो सुधार आएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफा ३.०४ प्रतिशतले बढेको हो ।
सिटी एक्सप्रेस अफरको विजेता घोषणा, स्वादेन लिम्बूले पाए एक लाख
कम्पनीले चाडपर्वलाई लक्षित गरेर उपहार योजना घोषणा गरेको थियो । जसअन्तर्गत लक्की ‘ड्र’मार्फत हरेक महिना एकजनालाई जनही एक एक लाख, हरेक हप्ता पाँचजनालाई जनही २५ हजार रुपैयाँ दिने घोषणा गरको थियो ।
सबै प्रदेश र स्थानीय तहसम्म बीमा व्यवसाय विस्तार गर्न निर्देशन
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले काठमाडौं उपत्यकामा मात्र केन्द्रित नभई सबै प्रदेश र स्थानीय तहहरूसम्म पुगेर बीमा व्यवसाय विस्तार गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।
ग्लोबल आइएमई लघुवित्तको नाफा २७% बढ्यो, जगेडा कोषमा ५० करोड संचित
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सुधार आएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २७.१५ प्रतिशतले बढेको छ ।
स्वावलम्बन लघुवित्तको लाभांश घोषणा
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।