समय र लागत बढ्दै जाँदा आयोजनाको बारेमा चासो र चिन्ता हुनु स्वभाविक नै थियो । कुल ४५६ मेगावाट क्षमताको सो आयोजना सम्पन्न हुँदा त्यसले अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावका बारेमा कम...
काठमाडौं । देशकै गौरवका रुपमा रहेको बूढीगण्डकी आयोजनाले अब मुर्तता पाउने भएको छ। दलालका कारण राजनीतिक किचलोमा परेको यो आयोजनालाई नेपालले नै बढाउने अठोटसहित नयाँ निर्णय भएपछि यसले गति लिने...
सरकारबाट इन्धन सुविधा लिने मन्त्रीदेखि कर्मचारी सबैको सुविधामा २० प्रतिशत इन्धन कटौती हुने भएको छ ।
दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुङ्गाको...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै खाना पकाउने ग्याँस समेत महंगो भएको छ । नेपाल आयल निगमले गत रातीबाटै लागु हुने गरि मूल्य वृद्धि भएको जानकारी गराएको छ ।...
जलविद्युत् उत्पादनको सन्तुलनका लागि सरकारले सोचविचार गरेर कोटा निर्धारण गरेको र आरओआर आयोजनाको बिजुलीको कोटा पूरा भइसकेकाले पीपीएमा समस्या परेको उनको भनाइ छ ।
नेपालमा खाना पकाउने ग्याँसको सुरक्षामाथि पटक पटक प्रश्न उठ्ने गरेको छ । यसैक्रममा सिन्धुपाल्चोकमा एक दुखद घटना भएको छ । जिल्लाको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँरामा आइतबार साँझ ७ बजे खाना पकाउने...
देशभर पेट्रोलियम पदार्थको ढुवानी ठप्प भएको छ । पेट्रोल पम्प व्यवसायीले नेपाल आयल निगमले कमिसन नबढाएको भन्दै निगमको डिपोबाट तेल नउठाएपछि आजदेखि ढुवानी ठप्प भएको हो ।
प्रवर्द्धन केन्द्रले दुर्गम क्षेत्रबाट काठमाडौं उपत्यकामा आएर घरभाडामा लिइ सरकारी तथा सामुदायिक शिक्षण संस्थामा अध्ययन गर्ने विद्यार्थीहरूको लागि यस्तो कार्यक्रम ल्याएको थियो ।
अमेरिकाले भेनेजुएलामाथि लगाइएको तेल निर्यात प्रतिबन्धलाई पनि खुकुलो बनाउने विचार गरिरहेको छ । भेनेजुएला पहिले अमेरिका जाने तेलको प्रमुख निर्यातक थियो, तर अहिले चीनलाई ठूलो मात्रामा तेल बेच्दै छ।
© 2026 Cloud Patrika. All Rights Reserved.