पूर्वाधार

भूमध्यसागरमा डुंगा डुब्यो, कम्तिमा ६ को मृत्यु-४० वेपत्ता

भूमध्यसागरमा एक आप्रवासी डुङ्गा दुर्घटनामा छ जनाको मृत्यु र ४० जना बेपत्ता भएको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ । इटालीको मिडियाले लामपेडुसा टापु नजिकै डुङ्गा डुबेको रिपोर्ट गरेको छ ।

१ वर्ष अगाडि

फागुनमा बढ्यो घरजग्गा कारोबार, एक महिनामै ४ अर्ब राजस्व संकलन

घरजग्गा कारोबार क्रमशः लयमा फर्कन थालेको र राजस्व संकलनमा समेत क्रमशः वृद्धि हुँदै गएको विभागले जनाएको छ ।

१ वर्ष अगाडि

भक्तपुरमा तीव्र गतिको गाडी अनियन्त्रित भई सडकमै पल्टिएपछि..

भक्तपुरमा तीव्र गतिको गाडी अनियन्त्रित भई सडकमै पल्टिएको छ। बिहीबार साढे १ बजे भक्तपुरको सूर्यविनायक नगरपालिका ७ सुवर्णस्वरबाट गुण्डु जाँदै गरेको बिएए ०८३४ नम्बरको स्कोरपियो गाडी ओभर तीव्र गतिका कारण...

१ वर्ष अगाडि

आज आकाशमा देखिनेछन् सौर्यमण्डलका सातै ग्रह एकसाथ

आज सूर्यास्तपछि शनि, बुध, शुक्र, मंगल, बृहस्पती, अरुण तथा बरुणलाई आकाशमा सिधा एकैसाथ देखिनेछ ।

१ वर्ष अगाडि

ईभी खरिदमा कठिन, पेट्रोल तथा डिजेल गाडीलाई सहज

यता पेट्रोल तथा डिजेलबाट चल्ने अन्य व्यक्तिगत सवारीसाधनको ऋण मूल्य अनुपात ५० प्रतिशत रहेकोमा १० प्रतिशत बढाएर ६० पुर्‍याएको हो ।

१ वर्ष अगाडि

बागलुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

दुर्घटनामा परी गम्भीर घाइते भएका जिल्लाको निसीखोला गाउँपालिका –७ चोलाङका ७५ वर्षिय खड्कबहादुर कुँवर र ढोरपाटन नगरपालिका –५ नाथुरे बस्ने ३५ वर्षिया जुना कँडेलको मृत्यु भएको हो ।

१ वर्ष अगाडि

पृथ्वी राजमार्ग आंशिक रुपमा बन्द गरिँदै

विस्तारको क्रममा रहेको मुग्लिङ–पोखरा सडक योजनाको पूर्वी खण्ड आंशिक रूपमा बन्द हुने भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–४ चुनपहरास्थित सडक निर्माणको काममा तीव्रता दिन बन्द गरिएको पूर्वी खण्डका प्रमुख इन्जिनियर...

२ वर्ष अगाडि

गुल्मी, मालिकामा सरकारी मोटसाइकल दुई सातादेखि सडकमै उत्तानो, कसले छाड्यो ?

गुल्मीको मालिका गाउँपालिकाका एक कर्मचारीले चलाउँदै आएको मोटरसाइकल करिब २ हप्तादेखि सडकमै बेवारिसे अवस्थामा देखिएको छ ।

२ वर्ष अगाडि

बाढीले भत्काएका संरचना पुनर्निर्माण गर्न १९ अर्ब बराबर स्रोत सहमति

अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको छ...

२ वर्ष अगाडि

सडक दुर्घटनाको भयाभह तस्वीर : नेपालमा प्रतिदिन ७ जनाको मृत्यु

चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परी एक हजार दुई सय ३३ जनाको ज्यान गएको छ । यस अनुसार हरेक दिन औसत ७ जनाले सडक दुर्घटनामा ज्यान गुमाउने गरेको...

२ वर्ष अगाडि
1 25 26 27 28 29 123