पूर्वाधार

‘पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको निर्माण आवश्यक’ : अध्यक्ष ढकाल

पर्यटनको लागि स्थानीय कला, संस्कृतिको संरक्षण आवश्यक रहेको बताउँदै कला र संस्कृति संरक्षणका लागि स्थानीय युवा क्लवले निर्वाह गरेको भूमिकाको सर्हना गरे ।

२ वर्ष अगाडि

निर्माणाधिन संसद भवन अवलोकनमा पुगे राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन गरेका छन् । सिंहदरबार परिसरभित्र निर्माणाधीन भवनको सोमबार राष्ट्रपति पौडेलले अवलोकन गरेका हुन् ।

२ वर्ष अगाडि

प्रचण्ड सुकुटे पुगे, सडक मर्मतमा तिव्रता दिन आग्रह

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरोबाट क्षतिग्रस्त सडकको तत्काल मर्मत गरी सहजरुपले सञ्चालन गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् ।

२ वर्ष अगाडि

विनयी खोलामा पुल नजिकैबाट दुईतर्फी डाइभर्सन

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयी खोलामा पुल भासिएको स्थान नजिकैबाट दुईतर्फी डाइभर्सन बनाइएकाे छ। यससँगै यात्राको अवधि छोटिएको छ ।

२ वर्ष अगाडि

दुम्कीबासमा पुल भाच्चियो, महेन्द्र राजमार्ग अवरुद्ध

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासमा पुल भाँचिदा सवारी आवागमन बन्द भएको छ । अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण दुम्कीबासको जीर्ण पुल भाँचिदा पूर्व–पश्चिम राजमार्गमा यातायात नै अवरुद्ध भएको हो...

२ वर्ष अगाडि

दाउन्नेमा शितलहर र हिलोले हरेक दिन यात्रा कष्टकर

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा फेरि सवारी साधन आवागमन अवरुद्ध भएको छ । मंलबार रातिदेखि अवरुद्ध सडक सोही दिन दिउँसो केही समय एकतर्फी रुपमा सञ्चालन भए पनि गएरातिदेखि फेरि...

२ वर्ष अगाडि

सिद्धबाबा सुरुङ ‘ब्रेक थ्रु’ गर्ने चरणमा, अब ८ मिटर मात्र बाँकी

सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत मुख्य सुरुङ ‘ब्रेक थ्रु’ नजिक पुगेको छ । सिद्धबाबा सुरुङमार्ग आयोजनाका अनुसार बुधबारसम्म मुख्य सुरुङ १ हजार ८१ मिटर खन्ने काम सम्पन्न भइसकेको...

२ वर्ष अगाडि

तिब्बत भूकम्प : ज्यान गुमाउनेको संख्या १२६

मंगलबार बिहान तिब्बत केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा १२६ जनाको मृत्यु भएको छ। मंगलबार बिहान तिब्बतको डिंग्री काउन्टी केन्द्रविन्दु बनाएर गएको ६.८ म्याग्नेच्युडको भूकम्पमा परी बेलुकासम्म मृत्यु हुनेको संख्या १२६ जना...

२ वर्ष अगाडि

विपद्‌पछिको पुनर्निर्माण योजना ल्याउन निर्देशन

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १५ औँ बैठकले पश्चिम नेपाल भूकम्प र २०८१ सालको मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणका लागि तत्काल ठोस योजना ल्याउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

२ वर्ष अगाडि

विपि राजमार्ग पुनर्निर्माण : २ वर्ष भन्दा धेरै समय-१० अर्ब लागत अनुमान

गत असोज दोस्रो साता बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब ९ अर्ब ६६ करोड हुने भएको छ। बाढीपछि गरिएको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको हो।

२ वर्ष अगाडि
1 28 29 30 31 32 123