झिनो अंकले घट्यो नेप्से, हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार

काठमाडौं । शेयर बजारले झिनो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक ५.३१ अंकले घटेर २०६१.७० विन्दुमा झरेको हो ।

यसदिन ३०७ कम्पनीको ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २२१ रुपैयाँ बराबरको ९२ लाख ७२ हजार ७८२ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ४ समूहको परिसूचक बढेको छ भने १२ को परिसूचक घटेको छ ।

आज पनि हिमालयन रि९इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । ३ करोड ३५ बढीको शेयर किनबेच भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here