‘इण्डियन आइडल’को टप १० बाट बाहिरिइन् मेनुका पौडेल

काठमाडौं । उपाधि दावेदार मानिएकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को टप १० बाट बहिरिएकी छन्।

आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो। मेनुकाले पनि आफ्नो सामाजिक सञ्जालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जनाएकी छन्।

‘मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ। तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरू भएको छ’, पौडेलले लेखेकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here