समाचार गण्डकी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा By क्लाउड पत्रिका - २ फाल्गुन २०८० १६:३७ Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । गण्डकी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा हुने भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बुधबार सूचना निकालेर गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा बिदा दिइएको उल्लेख गरेको छ। Your browser does not support the video tag.