नेदरल्याण्ड्स विरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ ।

खेल साढे ९ बजे सुरु हुनेछ । नेपाली टिममा दुई परिवर्तन गरिएको छ । देव खनाल र सोमपाल कामीको स्थानमा आरिफ शेख र गुल्सन झा पहिलो रोजाइमा खेल्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here