सेप्टेम्बर २९ तारिखबाट बाट सुरु हुँदै सलमान खानको ‘बिग बोस—१३’

काठमाडौं । भारतीय टि.भी. च्यानल कलर्समा प्रशारण हुने टिभी शो ‘बिग बोस १३’ को सलमान खानका फ्यानहरु प्रतिक्षारत छन् ।

भर्खरै कलर्स टिभीले एक ट्वीट गर्दै सलमान खानको यो शो छिट्टै सुरु हुने कुरा जानकारी दिएको छ ।

ट्वीटको अनुसार ‘बिग बोस १३’ सेप्टेम्बर २९ तारीखबाट सुरु हुनेछ । शो लञ्च हुने दिन रातको ९ बजेबाट सुरु हुने तथा अन्य दिनबाट राती १०ः३० बजेबाट प्रशारण हुनेछ ।

कलर्स टिभीले बिग बोस प्रशारणको सूचना सहित एक प्रोमो पनि प्रशारण गरेको छ । जसमा सलमान खान एक सेफको रुपमा देखिएका छन् ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here