दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार, कारोवार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार मापक नेप्से सूचक ११ दशमलव७८ अंकले घटेर १९६० दशमलव ३० बिन्दुमा झरेको हो ।

यसअघि गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक २८ दशमलव ६८ अंकले घटेको थियो । सो दिन २ अर्ब २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आज सेयर बजारमा आज २ अर्ब ८ करोड २७ लाख ८६ हजार रुपैयाँमा झरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here