रास्वपाबाट उपसभापति डीपी अर्याल मन्त्री बन्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डीपी अर्याललाई मन्त्री बनाउने भएको छ ।

नयाँ सत्ता समीकरणमा रास्वपाबाट अर्याललाई मन्त्री बनाउन लागेको हो ।

सभापति रवि लामिछानेले गृहमन्त्री बन्ने इच्छा देखाएपनी नयाँ सत्ता समीकरणमा रहेका दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दिन चाहेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here