सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुदैछ कारोबार?

फाइलफोटो

काठमाडौं । मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ। आज सुनको भाउ प्रतितोला १ लाख २३ हजार रुपैयाँ पुगेको हो । जुन हालसम्मकै उच्च मूल्य हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि गत पुस १२ गते १ लाख २२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

सोमबार सुन तोलाको १ लाख २१ हजारमा कारोबार भएकोमा आज २ हजार रुपैयाँले बढेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here