काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्ससँग टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।
मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने भएको हो ।

© 2026 Cloud Patrika. All Rights Reserved.