झिनो अंकले घट्यो नेप्से, २ अर्ब २९ करोडको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रोदिन नेप्से परिसूचक १.८५ अंकले घटेर २०१०.२१ विन्दुमा झरेको हो ।

यसदिन ३१२ कम्पनीको २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५८५ रुपैयाँ बराबरको ७१ लाख ३१ हजार ६२१ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ७ वटाको परिसूचक घटेको छ भने अन्यको बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here