९६ वर्षिय ‘एलिस पैंङ्ग’ बनिन् एसियाको सिनियर मोडल

काठमाडौं । हङकङ् निवासी ९६ वर्षिय एलिस पैंङ्ग एसियाकै सबैभन्दा धेरै उमेरकी मोडल बनेकी छिन् ।

मोडलिङ्ग इन्डस्ट्रीले बुधवार उनलाई एसियाको सिनियर मोडल घोषणा गरेको हो ।

उनी भन्दा पहिले समान ८४ वर्ष उमेरका जापनकी नाओडो कुडो र चीनकी वांग डेशन सबैभन्दा धेरै उमेरका मोडल थिए ।

तीन वर्षपहिले मोडलिङ सुरु गरेकी एलिस भन्छिन् ‘मलाई पहिलेबाट नै राम्रो र महङ्गो लुगाहरु लगाउन मन पर्थ्यो तर मोडल नै बन्छु भन्ने लागेको थिएन ।’ (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here