आयरल्याण्ड’ए’विरुद्ध अर्जुन कुमालको शतक

काठमाडौं । अर्जुन कुमालले आयरल्याण्ड ‘ए’ विरुद्ध को तेस्रो तथा अन्तिम एक दिवसीयमा शतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी उक्त खेलमा कुमालले ११३ बलको सामना गरेका उनले १४ चौका हानेका थिए ।

तीन एकदिवसीय खेलको शृङ्खला भने आयरल्यान्डले यसअघि नै जितिसकेको छ । पहिलो र दोस्रो खेलमा आयरल्यान्ड विजयी भएको थियो । त्यसअघि खेलिएको तीन खेलको टी-२० शृङ्खलामा पनि आयरल्यान्ड २-१ ले विजयी भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here