वेष्ट इन्डिज ‘ए’ विरुद्ध कप्तान रोहितको अर्धशतक

काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरेका छन् । उनले २७ बलमा अर्धशतक पूरा गरेका हुन् ।

अर्धशतक पूरा गर्ने क्रममा उनले ६ चौका र २ छक्का प्रहार गरे । कुशल मल्ल १६ रन बनाएर आउट भएका थिए । यसअघि ओपनर ब्याट्सम्यानमा कुशल भुर्तेल १६ र अनिलकुमार साह ५ रनमा आउट भएका थिए । टस हारेर ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०४ रन बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here