वेष्ट इण्डिज’ए’ विरुद्ध रोहित पौडेलको शतक

काठमाडौं । वेष्टइण्डिज ए विरुद्धको टी-२० खेलमा नेपालमा कप्तान रोहित पौडेलले शतक पूरा गरेका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा वेष्ट इण्डिजले दिएको २०५ रनको लक्ष्य पछ्याउने क्रममा उनले ४७ बलमा १०१ रन बनाएका हुन् । त्यस क्रममा उनले १० चौका र ५ छक्का प्रहार गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here