नागरिकता कीर्ते आरोप लागेका सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ३ दिन हिरासतमा रहने भएका छन् । नागरिकता कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका सिरोहियालाई
जिल्ला अदालत धनुषाले उनलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रहरीले मंगलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरेको थियो। उनलाई प्रहरीले पक्राउ गरी गएराति नै धनुषा पुर्‍याएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here