ओमान १०९ रनमै अलआउट

काठमाडौं । आइसीसी टी-२० विश्वकपअन्तर्गत आज भएको पहिलो खेलमा ओमानले नामेबियालाई १ सय १० रनको सामान्य लक्ष्य दिएको छ।

बार्बाडोसको केन्सिङ्टन मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा सबै १० विकेट गुमाएर १०९ रन बनाएको हो । ओमानलाई सस्तैमा समेट्ने क्रममा नामिबियाका रूबिन ट्रम्पलम्यान एक्लैले ४ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here