गण्डकीले ल्यायो ३२ अर्ब ९६ करोडको बजेट

काठमाडौं । गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१/८२ को लागि ३२ अर्ब ९६ करोड ८५ लाख बजेट ल्याएको छ । शनिबार आर्थिक मामिला मन्त्री टकराज गुरूङले चालुतर्फ १३ अर्ब १६ करोड अर्थात ३९ प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत अर्थात १९ अर्ब ५१ करोड करोड बजेट विनियोजन गरेको हो ।

आर्थिक वर्ष २०८०र०८१ को बजेट ३३ अर्ब ८२ करोड थियो । आगामी आवमा गण्डकीले पूर्वाधारमा ठूलो बजेट छुट्याएको छ । १२ अर्ब ७० करोड रूपैयाँ भौतिक पूर्वाधार क्षेत्रमा बिनियोजन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here