झिनो अंकले बढ्यो नेप्से, ५ अर्ब ७ करोडको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रोदिन दिन नेप्से परिसूचक ३.२१ अंकले बढेर २०६६.१६ विन्दुमा पुगेको हो ।

यसदिन ३२२ कम्पनीको ५अर्ब ७ करोड ७२ लाख ५५ हजार ११६ रुपैयाँ बराबरको १ करोड ७ लाख ७ हजार ८७८ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ६ वटा कम्पनीको बाहेक अरु उपसमूहको परिसूचक घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here