सनराइज क्यापिटलको साधारण सभा सम्पन्न, २० प्रतिशत नगद लाभांश पारित

काठमाडौं, ११ असोज । सनराइज क्यापिटल लिमिटेडले २० प्रतिशत नगद लाभाशं घोषणा गरेको छ ।

शुक्रबार सम्पन्न कम्पनीको नवौं वार्षिक साधारण सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम आ.ब. २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत नगद लाभांश (४ करोड नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here