सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु बनाएर भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प ४.२ म्याग्निच्युडको थियो ।

भूकम्प छिमेकी जिल्लामा पनि महशुस गरिएको थियो। भूकम्पले क्षति पुर्‍यएको खबर भने आएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here