प्रधानमन्त्री दाहालले २८ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् ।

उनले संघीय संसदका महासचिवलाई पत्र लेखेर असार २८ को बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् ।

प्रमुख सत्तारुढ दल एमाले नेपाली कांग्रेससँग सहमति गरेर सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री विश्वासको मत लिने भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here