दोहोरो अंकले उकालो लाग्यो सेयर बजार, साढे पाँच अर्बको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १५ दशमलव७९ अंकले बढेर २१५२ दशमलव १४ अंक विन्दुमा पुगेको छ ।

आज १ करोड १६ लाख ६१ हजार कित्ता सेयरबाट ५ अर्ब ५३ करोड ५९ लाखको कारोबार भएको छ । कारोबारमा आएका १६८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६८ वटा कम्पनीको घटेको छ ।

यता १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here