प्रकाशमान सिंहलाई सहरी विकास मन्त्रालय, आरजु राणा परराष्ट्रमन्त्री हुने

काठमाडौं । नेपाली कांग्रेसले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । कांग्रेसबाट पूर्व महामन्त्री प्रकाशमान सिंहले सरकारमा नेतृत्व गर्नेछन् । उनलाई सहरी विकास मान्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

त्यस्तै रमेश लेखक गृहमन्त्री र आरजु राणा परराष्ट्रमन्त्री हुने बताइएको छ । अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here