काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री शपथ लिएका हुन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए ।

© 2026 Cloud Patrika. All Rights Reserved.