ओरालो लाग्यो नेप्से, पौने ९ अर्बको कारोबार

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक घटेर बन्द भएको छ । नेप्से १७ दशमलव१८ अंकले घट्दै २२४० को विन्दुमा झरेर रोकिएको हो ।

यता कारोबार रकम भने झण्डै पौने ९ अर्ब पुगेको छ । कारोबार अवधिभर आज ३ सय २२ कम्पनीका २ करोड ५० लाख ७९ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार रुपैयाँ पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here