परराष्ट्रमन्त्री राणा र राजदूत श्रीवास्तवबीच भेट, नेपाल-भारत सम्बन्धका विविध आयाम सहकार्यबारे छलफल

काठमाडौं । परराष्ट्रमन्त्री आरजू राणालाई राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री राणासँग भेट गरेका छन् ।

मंगलबार राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री राणासँग भेट गरेको हो ।

सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल-भारत सम्बन्धका विविध आयामबारे सहकार्यबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here