प्रधानमन्त्रीको टिप्पणीसँगै सेयर बजारमा उछाल,कारोबार १५ अर्ब २३ करोड माथि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सेयर बजारले सरकारको स्वागत गरेको टिप्पणी दिइरहदा आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले उकालो लागेको छ ।

नेप्से ६१ दशमलव६१ अंकले बढ्दै २४ सय ८५ को विन्दुमा पुगेर रोकिएको हो ।

आज ३ सय १५ कम्पनीका ४ करोड ११ लाख ९५ हजार ५ सय ३४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १५ अर्ब २३ करोड ८२ लाख माथि पुगेको छ ।

१ सय ८१ कम्पनीको सेयर मूल्यमा बृद्धि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here