संस्थाहरुलाई दिइने सेयर धितो कर्जामा अधिकतम २० करोडको सीमा खारेज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २० करोडको सीमा खारेज भएको छ ।

राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दैयस्तो जानकारी दिएका हुन् ।

मौद्रिक नीतिमार्फत संस्थाहरुका लागि सेयर धितो कर्जाको सीमा हटाएको हो । यता व्यक्तिगत हकमा सेयर धितो कर्जाको सीमा १५ करोड रुपैयाँ नै कायम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here