विमान दुर्घटना अपडेट : चार शव परिवारले बुझे

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये चार शव परिवारले बुझेका छन् । दूर्घटनामा मृत्यु भएकामध्य चार ओटा शव उनीहरुका परिवारले बुझेका छ् ।

केही परिवारले भने माग पूरा नहुँदासम्म शव नबुझ्ने बताएका छन् । सरकार र विमान कम्पनीले बीमा, क्षतिपूर्तिलगायत विषय प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरूको अडान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here