प्रधानमन्त्री ओलीले देखाए क्रिकेटप्रति चासो, टियु मैदानबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल किकेट संघका पदाधिकारी सहित खेलाडी, खेल प्रेमी कलाकारहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो। यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुने छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here