उकालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य केहि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ४८ हजार ८ सय रुपैयाँ पुगेको हो ।

शुक्रबार सुन प्रतितोला १ लाख ४८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

गत शुक्रबार प्रतितोला १ हजार ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १ हजार ७ सय २० रुपैयाँमा झरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here