दिनभरको उतारचढाबबीच अन्तत: ३४ दशमलव २९ अंकले बढ्यो नेप्से

काठमाडौं । आज दिनभरको उतारचढावबीच नेप्से ३४ दशमलव २९ अंकले बढेको छ । आज कारोबारमा आएका बजारमा ९ वटा कम्पनीको मूल्यमा सर्किट लागेको छ ।

यता मन्दाकिनी हाईड्रोमा नेगेटिभ सर्किट लागेको छ भने विन्धवासीनी र मिडसोलुको सेयरमा उच्च गिरावट आएको छ ।

आज सेयर बजारमा २३ अर्ब ४३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमा ३१९ कम्पनीको ५ करोड १२ लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।

बैंकिङ ०.७२, विकास बैंक ३.०७, फाइनान्स ७.६७, होटल तथा पर्यटन २.३७, हाइड्रोपावर १.९१, लगानी २.४९, उत्पादन ०.६४, निर्जीवन बीमा ०.७४, अन्य ०.८३ तथा व्यापार ०.३९ प्रतिशत बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here