परराष्ट्रमन्त्री देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी छन् ।

मन्त्री राणाले सोमबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्री राणा चार दिने भ्रमणका लागि आइतबार दिल्ली गएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here