ओरालो लाग्यो सुनको भाउ, कतिमा झर्यो !

फाइलफोटो

काठमाडौं । मंगलबार स्थानीय नेपाली बजारमा सुनको मूल्य सामान्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ५२ हजार २ सयमा झरेको हो ।

यता आज चाँदीको मुल्य भने केहि बढेको छ। महासंघका अनुसार सोमबार प्रतितोला १८ सय १० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढ्दै प्रतितोला १८ सय २० रुपैयाँ पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here