अमेरिकाको ह्युस्टनमा नेपाली छात्राको गोली हानी हत्या

संकेतिक तस्विर

काठमाडौं। अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ ।

भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डे ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली लागेर हत्या भएको हो । उनको छातीमा गोली लागेको पाइएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here