काठमाडौं प्रशासनले भन्यो ‘तीजलाई खर्चिलो नबनाऔ’

फाइलफोटो

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीजलाई खर्चिलो नबनाउन आग्रह गरेको छ। बिहीबार एक सूचना जारी गर्दै तडकभडक तथा खर्चिलो तरिकाले तीज नमनाउनआग्रह गरेको हो।

पछिल्लो समय तीज मनाउने क्रममा अनावश्यक तडकभडकसहितका खर्चिला कार्यक्रम बढ्दै गएको देखिएको छ’, प्रशासनले सूचनामा उल्लेख छ ।

साथै यो सूचना विपरीत हुने कार्यक्रम भएमा सामाजिक व्यवहार सुधार ऐनअनुसारकारबाही गर्नेसमेत प्रशासनले चेतावनी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here